गृहपृष्ठ Tag: अर्थमन्त्री जनार्दन शर्मा

‘हाम्रो अर्थतन्त्र एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन’

‘हाम्रो अर्थतन्त्र एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन’

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता
अर्थमन्त्री जनार्दन शर्माद्वारा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् । उनले सत्तापक्ष गठबन्धनको तर्फबाट टिकट पाएका हुन्...

अर्थमन्त्री शर्मा दक्षिण कोरिया भ्रमणमा
अर्थमन्त्री शर्मा दक्षिण कोरिया भ्रमणमा

अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया भ्रमणका लागि पुगेका छन् । अर्थमन्त्री दक्षिण कोरियाको ४ दिने भ्रमण पश्चात १६ सेप्टेम्बरमा नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्मा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य...

हरेक नेपालीको टाउकाेमा ६३ हजार ३१० रूपैयाँ ऋण
हरेक नेपालीको टाउकाेमा ६३ हजार ३१० रूपैयाँ ऋण

सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर...

अर्थमन्त्रीको जवाफ- हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’
अर्थमन्त्रीको जवाफ- हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’

नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि संघीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति सत्तापक्षका सांसद्हरूले बजेटको बचाऊ गर्दै आफ्ना धारणा राखेका थिए भने विपक्षी दलका सांसद्हरूले बजेट व्यावहारिक नभएको तथा कार्यान्वयनमा हुन...

बजेटकाे सिद्धान्त र प्राथमिकतामा के-के समेटिए ? (पूर्णपाठ)
बजेटकाे सिद्धान्त र प्राथमिकतामा के-के समेटिए ? (पूर्णपाठ)

सरकारले सामाजिक न्याय, ग्रामीण विकासलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर सरकारले विदेशिएका युवालाई देशभित्रै रोजगारी तथा कृषिको उत्पादन वृद्धि गर्ने लक्ष्यलाई पनि बजेटको...

गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्छ : अर्थमन्त्री
गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरीक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले मंगलबार आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक बिमुख...

‘दाँत कोट्याउने सिन्का विदेशबाट ल्याउँछाैं, हाम्रा रुख र काठ कुहिएर खेर गइरहेका छन्’
‘दाँत कोट्याउने सिन्का विदेशबाट ल्याउँछाैं, हाम्रा रुख र काठ कुहिएर खेर गइरहेका छन्’

आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिइरहेको अर्थ मन्त्रालयले साेमबार वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले वनको...

अर्थतन्त्रको बारेमा तथ्यांक बोल्छ, अनुमानका भरमा गरिने प्रचारको अर्थ रहन्न : अर्थमन्त्री
अर्थतन्त्रको बारेमा तथ्यांक बोल्छ, अनुमानका भरमा गरिने प्रचारको अर्थ रहन्न : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा संकट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ गरेकाे र अनावश्यक हल्ला गरेर त्यसले कोही कसैलाई पनि फाइदा नहुने उनकाे भनाइ छ । कोरोना कहर तथा रुस र युक्रेनको संघर्षका बाबजुद पनि अर्थतन्त्र...

बजारबाट हराएको पुँजी ओछ्यानमुनि पो छ कि : अर्थमन्त्री शर्मा
बजारबाट हराएको पुँजी ओछ्यानमुनि पो छ कि : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजारबाट हराएको पुँजीको खोजीमा आफू जुटेको बताएका छन् । नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा शुक्रबार अर्थमन्त्री शर्माले आफू अहिले बजारबाट हराएको पुँजीको खोजीमा लागेको बताएका हुन् । ‘पुँजी कहाँ हराएको हो रु म त्यसको खोजी गर्दैछु’ उनले...