global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थमन्त्री शर्मा दक्षिण कोरिया भ्रमणमा

अर्थमन्त्री शर्मा दक्षिण कोरिया भ्रमणमा

अर्थमन्त्री शर्मा दक्षिण कोरिया भ्रमणमा

अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया भ्रमणका लागि पुगेका छन् ।

अर्थमन्त्री दक्षिण कोरियाको ४ दिने भ्रमण पश्चात १६ सेप्टेम्बरमा नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्मा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य शाखाका सहसचिव ईश्वरी प्रसाद अर्यालको साथमा कोरिया पुगेका हुन् ।

कोरियामा रहँदा शर्माले नेपाल जनप्रगतिशील मन्च दक्षिण कोरियाले आयोजना गर्ने ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका’ कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु