global ime bank Long Banner Ad

गृहपृष्ठ बजारबाट हराएको पुँजी ओछ्यानमुनि पो छ कि : अर्थमन्त्री शर्मा

बजारबाट हराएको पुँजी ओछ्यानमुनि पो छ कि : अर्थमन्त्री शर्मा

बजारबाट हराएको पुँजी ओछ्यानमुनि पो छ कि : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजारबाट हराएको पुँजीको खोजीमा आफू जुटेको बताएका छन् । नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा शुक्रबार अर्थमन्त्री शर्माले आफू अहिले बजारबाट हराएको पुँजीको खोजीमा लागेको बताएका हुन् ।

‘पुँजी कहाँ हराएको हो रु म त्यसको खोजी गर्दैछु’ उनले भने,‘ओछ्यानमुनि त गएको छैन ? कतै स्थिर भएर पो बसेको त छैन ? म त्यसको खोजी गर्दैछु ।’

मुलुकमा लगानीको वातावरण र पुँजी एकसाथ हराएको स्वीकार पनि गरे । अन्त्यमा मन्त्री शर्माले उत्पादन वृद्धिमार्फत आत्मनिभर्र अर्थतन्त्र बनाउन सबै लाग्नुपर्ने पनि बताए ।

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु