गृहपृष्ठ Tag: अर्थतन्त्र

अनियन्त्रित आयातकै कारण देशको अर्थतन्त्र थप धरासायी बनेको भन्दै सरकारले गत पुसबाट नै आयात नियन्त्रणका लागि कदमहरु चालेको थियो । विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि लिएकाे सरकारी नीतिले वितेको तीन महिनामा अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् । आर्थिक...

केही महिनाअघि सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई अकस्मात बर्खास्त गर्ने निर्णय गर्यो । तत्कालै सर्वोच्च अदालतले उनलाई पुनर्बहाली गर्यो र अहिले उनले जिम्मेवारी सम्हालिरहेका छन् । गर्भनरजस्तो व्यक्तिलाई राजनीतिक आग्रह र पूर्वाग्रहको आधारमा बर्खास्त गर्ने कार्य कुनै पनि हालतमा उचित थिएन...

के नेपाल श्रीलंकाको बाटोमा जाँदैछ ? राजनीतिज्ञहरु यो प्रश्न गर्नेलाई राष्ट्रघातीको बिल्ला भिराउन पनि पछि पदैनन् । अनि वरिष्ठ अर्थशास्त्रीहरु भन्छन्- नेपाल र श्रीलंकाको अवस्था फरक हो, तुलना गर्न मिल्दैन । आर्थिक दूरावस्थाकाे हिसाबले नेपाल ठ्याक्कै श्रीलंकाजस्तै त नबन्ला तर हामी बिस्तारै...

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा बुधबार आयोजना गरेको अन्तर्क्रियामा उनले नेपालमा श्रीलंकाकाे जस्तो आर्थिक संकटको स्थिति उत्पन्न नभएको तर...

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब...

अर्थतन्त्रको वर्तमान अवस्थाबारे नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीले संयुक्त बक्तब्य गरेका जारी गरेका छन् । आज पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेको हो । एमालेका पूर्व अर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, र डा. युवराज खतिवडाले संयुक्त बक्तब्य जारी गरेका हुन्...

आर्थिक हिसाबले एशियाली मुलुकहरुमा राम्रै दर्जा बनाएको श्रीलंका अहिले चरम आर्थिक संकटसँग जुधिरहेको छ । अहिले यहाँ संकटकालको घोषणा गरिएको छ । थेग्नै नसक्ने ऋणको भारले थिचिएपछि इतिहासकै गहिरो संकटमा फसेको श्रीलंका यो अवस्थाबाट कसरी माथि उठ्ला ? विश्वकै चिन्ताको...

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र गम्भीर संकटमा पुगेकाे बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् । पत्रकार महासंघ पाल्पा शाखाले बिहीबार तानसेनमा आयोजना गरेको अन्तरक्रियामा उनले...