गृहपृष्ठ Tag: श्रीलंका
एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेको श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १२२ रनको लक्ष्य श्रीलंकाले १७...
एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा...
श्रीलंकाले एसिया कप सुपर-४ को पहिलो खेलमा शनिबार अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच बलको खेल बाँकी छँदै जित हासिल गरेको थियो । उसका लागि ३६ रन बनाएका मेन्डिस र...
श्रीलंकाले बिहीबार बंगलादेशमाथि रोमाञ्चक दुई विकेटको जित निकाल्दै एसिया कपको सुपर-४ मा स्थान बनाएको छ । खेलमा श्रीलंकाले १ सय ८४ रनको लक्ष्य चार बलको खेल बाँकी छँदै हात पारेको हो । श्रीलंकाका मेन्डिसले ६० र सनकाले ४५ रन बनाए...
श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरूलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् । उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो...
श्रीलंकामा इन्धन कारोबार गर्दा क्यूआर कोडमार्फत् गर्ने व्यवस्था लागु गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भीड व्यवस्थापन गर्न गाह्रो भएर क्यूआर कोड प्राणाली लागु गरिएको हो । क्यूआर कोडमार्फत् कारोबार गरेपछि इन्धनको समान...
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले देशलाई आर्थिक संकटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु परेको वर्तमान चुनौतीलाई...
श्रीलंका सरकारले संकटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरुसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग...
श्रीलंकामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् । भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु...














