गृहपृष्ठ सूचना/प्रविधि
काठमाडौंं । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका...
काठमाडौं । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ । बिहीबार आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले...
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ । बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी) तथा रसुवागढी, बेत्रावती र...
काठमाडौं । युवा पिँढीलाई जोड्दै आएको एमआरआर (मेन्स रुम रिलोडेड) नामक सामाजिक सञ्जालको समूहले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा उदाहरणीय काम गरेको भनी प्रशंसा गरिएको छ । स्पष्ट पहिचानसहित खटिएको युवा समूहले...
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पु-याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण, पोष्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन...
दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको खारेज भएको छ । अनुमतिपत्र नवीकरणका लागि तोकिएको अन्तिम समयसम्म आवश्यक शुल्क नबुझाएपछि युटिएलको अनुमतिपत्र स्वतः खारेज भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले युटिएललाई २० भदौ २०७३ मा आधारभूत टेलिफोन...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले नयाँ ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकलाई पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने जनाएको छ।...
हुम्ला – जिल्लाको दक्षिणी क्षेत्र अदानचुली गाउँपालिका– ५ च्याममा रहेको नेपाल टेलिकमको फोरजी टावर आठ दिनदेखि सञ्चालनमा नआउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन्। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा...
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ । उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिए...
म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८२र ०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ ।...












