गृहपृष्ठ सूचना/प्रविधि
बुधबार बिहान ५ः३७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा एउटा बेलुन उड्यो । त्यो थियो ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन । त्रिभुुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको परिसरबाट उडेको बेलुन जमिनबाट करिब १९ किलोमिटर माथिसम्म पुुगेको थियो...
आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा असार ३ गतेदेखि सुरु भएको सम्मेलन सोमबार...
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आजदेखि दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सुरु भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा सम्मेलन सुरु भएको हो । सम्मेलनमा भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी...
मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यसका बारेमा धेरै रोचक तथ्यहरु छन् । आज हामी केही यस्ता रोचक तथ्यहरु प्रस्तुत गर्दैछौं जुन धेरैलाई थाह नहुन पनि सक्छ । सन् १९७३ अप्रिल ३ मा मोटोरोला कम्पनीका अनुसन्धाता मार्टिन...
सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख) दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८...
दैनिक जीवनमा मोबाइल अभिन्न रुपमा जोडिएको छ । दैनिक जीवन सञ्चालन गर्न होस् चाहे आफन्त या साथीभाइसँग सम्पर्कमा रहन मोबाइल अपरिहार्य भइसकेको छ । दैनिक जीवनसँग यसरी अभिन्न रुपमा जोडिएको मोबाइललाई सुरक्षित रुपमा प्रयोग गर्ने तरिका भने धेरैलाई थाहा नहुन...
नेपाल टेलिकमले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । टेलिकमले जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोबाइल एप 'नेपाल टेलिकम' सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले मोबाइल एप डाउनलोड गरी लग इन गरेपछि टेलिकमको प्याकेज खरिद गर्न सक्ने...
काठमाडौ- एलजीले आफ्नो स्मार्ट टिभीको लागी निुशल्क रुपमा नेट टिभी एप उपलब्ध गराएको छ । अब ग्राहकले बिना सेट टप बक्स र तार बिना नै १२० भन्दा बढी च्यानल हेर्न पाउने छन । अहिले सम्म नेट टिभी एपा मोबाईल फोनमा...
महाेत्तरी- महोत्तरीको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहिबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट वितरण हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरिन् ...
नेपालगन्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधिको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगन्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले...













