गृहपृष्ठ पर्यटन

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८...

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो । वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको...

भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएको छन् । सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । पोखरेल सङ्घको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख...

बाजुराको त्रिवेणी, बडीमालिका क्षेत्र
बाजुराको त्रिवेणी, बडीमालिका क्षेत्र

बाजुरा । सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ । जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन अहिले...

पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

गण्डकी । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन्...

कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक
कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक

ताप्लेजुङ । ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । गत आर्थिक...

कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ–मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्च र अन्य धार्मिक संरचनासम्बन्धी योजनामा केन्द्रित गरेको पाइएको छ । प्रदेश सरकारले रणनीतिक पर्यटन...

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के
जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

टोकियो- जापानको सबैभन्दा अग्लो हिमालमा आफ्नो छोरालाई केवल एउटा सफ्ट ड्रिंक र खाजा दिएर कयौं घण्टासम्म एक्लै छोडेकोमा प्रहरीले एक बुवालाई हप्काएको छ। ती सात वर्षीय बालक माउन्ट फुजीको करिब २,००० मिटर उचाइमा रहेको स्थानमा, कुहिरो र वर्षा भइरहेको बेला...

ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन
ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन

काठमाडौँ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू–परिवेष्ठितबाट भू–जडित उडान’ पुस्तक विमोचन गरिएको छ । सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त पुस्तक...