गृहपृष्ठ पर्यटन

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी। अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक...

नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ । नारेश्वर ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित सो तालमा कायाकिङको व्यवस्था गरिएसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको हो । विशेषगरी बिदाका दिन तथा पछिल्ला केही दिनयता नारेश्वर तालमा दैनिक...

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध...

पर्यटन विधेयकले निजी क्षेत्रका माग सम्बोधन गर्दैन, अहिलेको रूपमै पास गर्नुको अर्थ छैन : सांसद रेग्मी
पर्यटन विधेयकले निजी क्षेत्रका माग सम्बोधन गर्दैन, अहिलेको रूपमै पास गर्नुको अर्थ छैन : सांसद रेग्मी

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले प्रस्तावित पर्यटन विधेयकले निजी क्षेत्रका वर्षौंदेखिका माग सम्बोधन गर्न नसकेको भन्दै अहिलेको रूपमै पारित गर्नुको अर्थ नहुने बताएका छन् । कुराकानीमा...

पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटको हरियालीबिच अवस्थित अण्डाकार आकृतिको यो पोखरी यस क्षेत्रको प्रमुख पर्यटकीय सम्पदामध्ये एक हो । ताप्लेजुङ हिमाल, पहाड, धार्मिक र साहसिक गन्तव्यका लागि चिनिएको...

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो तर...

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर

भक्तपुर । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो । नगरपालिकाले...

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’
प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा ९छिन्तालुङ० पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र...

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास फर्काउन विशेष अभियान आवश्यक
भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास फर्काउन विशेष अभियान आवश्यक

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट पर्यटन क्षेत्रमा परेको असरपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष रणनीतिसहित अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा सांसद, सरकारी निकाय तथा पर्यटन...

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी ।म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो...