गृहपृष्ठ पर्यटन

मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै

सङ्खुवासभा । मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२/२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय...

भोटेकोशी बाढी :४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
भोटेकोशी बाढी :४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए...

कुन्ख्येन फालक ताल : तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा
कुन्ख्येन फालक ताल : तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा

सुर्खेत । हिमालको काखमा लुकेको एउटा ताल । वरिपरि सेता हिमाल, नीलो आकाश र मानव बस्तीबाट टाढाको शान्त वातावरण । प्राकृतिक सौन्दर्यले भरिएको कुन्ख्येन फालक ताल अहिले अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनको पर्खाइमा छ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा रहेको...

तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित
तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमाली प्राकृतिक सौन्दर्यको खानी हो । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो पोखरी वरिपरि हरेक वर्ष विभिन्न प्रजातिका फूलहरू फुल्ने गर्छन्, जसले...

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् । पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो...

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो...

सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन - पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमितजस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक...

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी। पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ ९सेप्टेम्बर २३० देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् । पोखरा–दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल...

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी। अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक...