गृहपृष्ठ बैंक/वित्त

सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा
सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा चैत २४ मा

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा आगामी चैत २४ गर्ने निर्णय गरेको छ । चैत १४ मा संस्थाले गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरिएको हो । सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको...

आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता
आइसीएफसी र एनएमबि बैंकबीच ऋण सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र विश्व बैंकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स र्पोरेशन(आइसीएफसी)ले ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैंकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सम्झैतापत्र हस्तान्तरण गरे । नेपाल राष्ट्र बैंकबाट स्वीकृति...

२५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति
२५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति

काठमाडौं । २५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति सहारा विकास बैंक लिमिटेडले पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न मूल्य एक सय रुपैयाँको दरले दिएको हो । १ बराबर २।५ को अनुपात...

राष्ट्र बैंकको पूर्वाधार विकास बैंक खोल्न सैद्धान्तिक सहमति
राष्ट्र बैंकको पूर्वाधार विकास बैंक खोल्न सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले पूर्वाधार विकास बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति दिएको छ । उक्त जानकारी सहायक प्रवक्ता राजेन्द्र पण्डितले दिए । केन्द्रिय बैंकले ३० दिन भित्र कुल चुक्ता पुँजीको ४५ प्रतिशत रकम...

नेपाल बैंकको एफपीओ रोकियो, सेयर बजार निरन्तर ओरालो
नेपाल बैंकको एफपीओ रोकियो, सेयर बजार निरन्तर ओरालो

काठमाडौं ।  निरन्तर सेयर बजार ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । सेयर मूल्यमा गिरावट आउँदा एफपीओको मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो । चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४...

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने
एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न...

मुद्दतीमा पनि १० प्रतिशत ब्याज दिँदै लक्ष्मी बैंक
मुद्दतीमा पनि १० प्रतिशत ब्याज दिँदै लक्ष्मी बैंक

काठमाडौं । लक्ष्मी बैंकले ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’ मानिंदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना रहेको बैंकले जनाएको छ । यो ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’मा...

सार्वजनिक निश्कासनमा नयाँ रेकर्ड : बाँडफाँडको दुई सातामै सेयरको सूचिकरण
सार्वजनिक निश्कासनमा नयाँ रेकर्ड : बाँडफाँडको दुई सातामै सेयरको सूचिकरण

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा विक्री प्रबन्धकत्वमा रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गरिएको छ । एनआइसी एशिया क्यापिटल लिमिटेडले शेयर बाँडफाँट भएको छोटो समयमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा...

शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको रामेछापको बेतालीमा
शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको रामेछापको बेतालीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७९औँ शाखारहित बैंकिङ्ग सेवा रामेछापको बेतालीमा शुरु गरेको छ । बैंकले स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । बैंकले मंगलबारदेखि नै वित्तीय साक्षरता जगाउने उद्धेश्यले उक्त स्थानमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ...

सिभिल बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ सम्म
सिभिल बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ सम्म

काठमाडौं । सिभिल बैंकले लिलामीका लागि पुनः संस्थापक सेयर बोलपत्र आब्हान गरेको छ । १ करोड ३० लाख रुपैयाँ बराबरको संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता पुनः बिक्री खुला गरेको हो । बैंकको संस्थापक...