भेष्पा हन्ड्रेड कस्टुमर रिक्रिएसनल राइड सम्पन्न
भेष्पा हन्ड्रेड कस्टुमर रिक्रिएसनल राइड सम्पन्न

भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटेबीच '१०० Customer भच सम्म रिक्रियसन राइड’ आयोजना गरेको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए...

आधुनिक डिजाइनयुक्त ‘बेनेली ७५२एस’ पहिलोपटक नेपाली बजारमा
आधुनिक डिजाइनयुक्त ‘बेनेली ७५२एस’ पहिलोपटक नेपाली बजारमा

नेपालमा पहिलोपटक बेनेलीको नयाँ मोडल ७५२एस को उत्कृष्ट डिजाइनका गत बुधबार बेनेली शोरुम नक्सालमा उद्घाटन भएको छ । सधैँझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने कम्पनीको अपेक्षा छ । सन् १९११ देखि...

हुन्डाईको ‘नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक
हुन्डाईको ‘नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना 'यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । यो...

महिन्द्रा फोर व्हीलरको सर्भिस सेन्टर सूर्यविनायकमा
महिन्द्रा फोर व्हीलरको सर्भिस सेन्टर सूर्यविनायकमा

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले भक्तपुरको सूर्यविनायकमा महिन्द्रा फोर व्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि...

सूर्यविनायकमा अग्नि ग्रुपको सर्भिस सेन्टर सञ्चालनमा 
सूर्यविनायकमा अग्नि ग्रुपको सर्भिस सेन्टर सञ्चालनमा 

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको...

नयाँ वर्षलाई लक्षित गरी टीभीएसले ल्यायो ‘वा, वाह्, वाह्‌ह्’ ग्राहक योजना
नयाँ वर्षलाई लक्षित गरी टीभीएसले ल्यायो ‘वा, वाह्, वाह्‌ह्’ ग्राहक योजना

नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस 'वा, वाह्, वाह्‌ह्' ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरूको साथमा सुरू भएको यो योजना वैशाख ३१ गतेसम्म चल्नेछ । यस...

नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने इलेक्ट्रिक स्कुटर 
नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने  इलेक्ट्रिक स्कुटर 

१५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ । इलेक्ट्रिक स्कुटर कम्पनी 'LVNENG' को नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेहिकल त्रिपुरेश्वरले लिभिङ ब्राण्डका 'X1' र 'S5' र जम्बो ब्राण्डका DO6 र M20...

जावा-पेराक मोटरसाइकल नेपालका सबै शोरूममा उपलब्ध
जावा-पेराक मोटरसाइकल नेपालका सबै शोरूममा उपलब्ध

क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सनेछन् तथा अग्नि मोटो...

जावा– पेराक नेपालका सबै सो रूममा उपलब्ध, मूल्य कति ?
जावा– पेराक नेपालका सबै सो रूममा उपलब्ध, मूल्य कति ?

क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै सो रूममा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण गरेको छ । मोटरसाइकलका शौखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् । अग्नि मोटो...

केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा
केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा

केटीएमको एड्भेन्चर मोटरसाइकल बजारमा आएको छ । नेपालमा सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले बहु–प्रतिक्षित केटीएम २५० एड्भेन्चर बिहीबार लन्च गरेको हो । नेपाली बजारमा सो मोटरसाइकलको मूल्य सात लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।...