बजाजको नयाँ शोरुम फिदिममा
बजाजको नयाँ शोरुम फिदिममा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रालि’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज...

इग्निसन अटोद्वारा ‘हार्टफोर्ड मोटरसाइकल र्‍याली’ सम्पन्न
इग्निसन अटोद्वारा ‘हार्टफोर्ड मोटरसाइकल र्‍याली’ सम्पन्न

नेपालमा हार्टफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्निसन अटो प्रालिले गत शनिबार 'VR Exploring Adventure' नामक 'Touring' कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित हार्टफोर्ड शोरुमदेखि सुरु भएको राइडको हार्टफोर्डका नेशनल हेड समिर महर्जनले सुरू गरेका थिए । सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज,...

हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर बजारमा, यस्ता छन् विशेषता र मूल्य
हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर बजारमा, यस्ता छन् विशेषता र मूल्य

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो मोटोकर्पले आइतबार नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ । लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो...

फोर्डको ‘इकोस्पोर्ट एसई’ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
फोर्डको ‘इकोस्पोर्ट एसई’ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जी.ओ. अटोमोबाइल्सले विश्वस्तरीय डिजाइनको फोर्डको नयाँ संस्करण इकोस्पोर्ट एसई (Ford EcoSport SE) गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । ‘फोर्ड इकोस्पोर्ट एसई’ नाम...

सिपद्रीले एकै दिन सार्वजनिक गर्‍यो पाँच मोडलका टाटाका गाडी
सिपद्रीले एकै दिन सार्वजनिक गर्‍यो पाँच मोडलका टाटाका गाडी

सिप्रदी नेपालले एकै दिन पाँच मोडलका टाटाका गाडी सार्वजनिक गरेको छ । कम्पनीले टाटाका एच फाइभ, नेक्सन, अल्ट्रोज, टियगो र टिगोरका नयाँ मोडलका गाडी मंगलबार सार्वजनिक गरेको हो । टाटाले सन रुफसहित नेक्सन र एच फाइभ गाडी सार्वजनिक गरेको छ...

एमभी दुगड ग्रुपद्वारा ‘एप्रिलिया एसएक्सआर १६०’ स्कुटर सार्वजनिक
एमभी दुगड ग्रुपद्वारा ‘एप्रिलिया एसएक्सआर १६०’ स्कुटर सार्वजनिक

नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर एप्रिलिया एसएक्सआर १६० (Apriia SXR 160) नेपालमा सार्वजनिक गरिएको छ । उक्त बहुप्रतिक्षित प्रिमियम स्कुटर पियाजियो इन्डियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक डिएग्रो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार सार्वजनिक गरेका हुन्...

जोनसेन बाइक ब्राण्डको एम्बेस्टरमा ‘सक्किगोनी’ कक्रोज नियुक्त 
जोनसेन बाइक ब्राण्डको एम्बेस्टरमा ‘सक्किगोनी’ कक्रोज नियुक्त 

रिजोन मोटरबाइक कम्पनीले नेपालमा नयाँ ब्राण्ड जोनसोन बाइकलाई आउँदो असारबाट भित्र्याउने तयारी गरेको छ । उक्त जोनसोन बाइकको ब्राण्ड एम्बेस्टरको रुपमा हिमालय टेलिभिजनबाट प्रसारण हुने हाँस्य शृखला सक्किगोनीका चर्चित कलाकार हरि निरौला कक्रोजलाई नियुक्त गरेको छ । कम्पनीका प्रबन्धक निर्देशक...

हाउजेको सातौँ शोरुम चाबहिलमा विस्तार 
हाउजेको सातौँ शोरुम चाबहिलमा विस्तार 

चाबाहिलस्थित होटल हायातको अगाडि बाइक पस प्राइभेट लिमिटेड नामक हाउजेको सातौँ सोरुम सञ्चालनमा आएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच शोरुम उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विशेष छुटका साथ खरिद गर्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी पनि हस्तान्तरण...

एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य २ लाख ३९ हजार
एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य २ लाख ३९ हजार

एनआईयू इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एम प्लस (एमक्यूआई) स्कुटर सार्वजनिक गरेको हो । एमक्यूआई प्लसमा १५०० वाटको मोटर र ४८ भोल्टको लिथियम आयन ब्याट्री प्याक रहेको कम्पनीले जनाएको...

आईएई नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्वाचित
आईएई नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्वाचित

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । आईएईको उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे,...