global ime bank Long Banner Ad
बिमा नगर्दाकाे परिणाम : मदन भण्डारी कलेजलाई ८० लाख क्षति
बिमा नगर्दाकाे परिणाम : मदन भण्डारी कलेजलाई ८० लाख क्षति

केही दिनअघि काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजभित्र बाढी पस्यो । कोठामा तीन फिटसम्म बाढी र लेदो पसेपछि केही दिन पठनपाठन नै ठप्प भयो । टेबल, कुर्सी, दराज, कम्प्युटर, जेनेरेटर र स्टोरका सामान गरी ८० लाखभन्दा बढी क्षति भएको कलेज प्रशासनले...

के हो बिमा, किन गर्ने ?
के हो बिमा, किन गर्ने ?

नेपालमा बिमाको अपेक्षाकृत विस्तार हुन सकेको छैन । अझै पनि करिब ८ प्रतिशत जति नागरिकमात्रै बिमाको पहुँचमा रहेको बताइन्छ । खास गरी बिमा साक्षरताको अभावले बिमा व्यवसाय फस्टाउन नसकेको सरोकारवाला बताउँछन् । यसै सन्दर्भमा बिमा के हो, यो गर्दाका फाइदा...

बिमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ प्रिमियम
बिमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ प्रिमियम

  बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७४/७५ मा सन्तोषजनक व्यवसाय गरेका छन् । कारोबारको तथ्यांकअनुसार अधिकांश कम्पनीको प्रिमियम (बिमा शुल्क) संकलन वृद्धि भएको छ । बिमा समितिका अनुसार जीवन र निर्जीवन बिमा कम्पनीहरूले ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका...

बिमा विधेयक २०७५ संशोधन गर्न माग
बिमा विधेयक २०७५ संशोधन गर्न माग

  सरकारले संघीय संसद्मा दर्ता गराएको बिमा विधेयक २०७५ माथि संशोधनको माग उठेको छ । बिमा सर्भेयर संघ नेपालले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधनको माग उठेको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बिमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी...

सानिमा इन्स्योरेन्सको निर्जीवन बिमा कारोबार सुरू, कृषि बिमामा केन्द्रित हुने
सानिमा इन्स्योरेन्सको निर्जीवन बिमा कारोबार सुरू, कृषि बिमामा केन्द्रित हुने

कृषि बिमामा केन्द्रित हुने उद्घोषसहित सानिमा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा कारोबार सुरु गरेको छ । कम्पनीका सञ्चालक खेमलाल लामिछानेले कम्पनीको व्यावसायिक कारोबार सुरू गरेका हुन् । नेपाल कृषि बिमाका लागि उपयुक्त भएकाले कम्पनीले कृषि बिमातर्फ व्यवसाय केन्द्रित गर्ने नायब महाप्रबन्धक...

बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाइने
बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाइने

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पुस महिनापछि बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने बताएका छन् । संसदमा पेश गरेको नयाँ बिमा ऐनको मस्यौदामा पनि बिमा कम्पनीलाई गाभेर शसक्त बनाउने उल्लेख छ । ‘बिमा व्यवसायको प्रभावकारी विस्तारका लागि पनि फोर्स मर्जरको नीति...

कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने
कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने

कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गरिदिन लागेको हो । २०७५ साउन १ देखि ०७६ असार ३१...