Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने

न्युज कारोबार काठमाडौं असार ७, २०७५       

कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने
कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गरिदिन लागेको हो । २०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्यहोर्ने सर्तमा बैंकले बिमा कम्पनीसँग प्रस्ताव मागेको छ । १५ दिनभित्र प्रस्ताव पेस गर्न बैंकले बिमा कम्पनीलाई भनेको छ ।

सम्बन्धित खबरहरु