काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विजय लघुवित्त वित्तीय संस्थाको सीइओमा पुनः बसन्तराज लम्साल

21.65K
shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बसन्तराज लम्साल नियुक्त भएका छन् ।

शनिवार बसेको संस्थाको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल आगामी चार वर्ष सम्मलाई थप्ने निर्णय गरेको हो । सीइओ लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले लघुवित्तले साउन १ गतेदेखि लागू हुने अर्को कार्यकाल थपेको हो ।