global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकता विधेयक संसद्‌मा प्रस्ताव

नागरिकता विधेयक संसद्‌मा प्रस्ताव

नागरिकता विधेयक संसद्‌मा प्रस्ताव

सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रस्तुत गरेका हुन् । 

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । 

सो विधेयक पारित भएलगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु