काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

8.27K
shares

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आइतबारको तुलनामा सुनको मूल्य एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यससँगै छापावाल सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ । सोमबार चाँदीको मूल्य भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।