global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले ती विधेयकहरू प्रमाणीकरण गरेकी हुन् ।

विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति:

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु