काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माेरङका ३ स्थानमा बिमासम्बन्धी अन्तर्क्रिया

12.39K
shares

बिमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बिमासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।

हाल समितिले बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकामा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेकाे छ । माेरङका कार्यक्रमहरूमा बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बिमासम्बन्धी प्रस्तुति गरेका थिए ।