nmb bank

गृहपृष्ठ पाँच बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने १८ बर्षीय किशोर पक्राउ

पाँच बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने १८ बर्षीय किशोर पक्राउ

पाँच बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने १८ बर्षीय किशोर पक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ बर्षीय किशोर पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु