काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे स्थिर

6.79K
shares

आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । आज चाँदीको मूलय प्रतितोला १२ सय ४५ रुपैयाँ छ । हिजो मंगलबार पनि चाँदीको कारोबार मूल्य यही कायम थियो ।