global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकलाई मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको हो ।

योसँगै बैंकका ग्राहकले मेराकीको विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । काठमाडौंकाे बूढानिलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यकोबीचमा रहेको मेराकी होलिस्टिक वेलनेस रिट्रिटले स्पासम्बन्धी विभिन्न थेरापी पनि प्रदान गर्दै आएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएकाे छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु