गृहपृष्ठ बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
फाइल तस्बिर ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । महानगर र उपमहानगरमा सिटको भागबण्डा मिलाउन बैठक सुरु भएको हो ।
प्रकाशित समय : २१:०८ बजे



















