global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ नेपाली बजारमा सोमबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले बढेर १ लाख २ हजार पुगेको छ । चाँदीको भाउ पनि आज ५ रुपैयाँले बढेर तोलाको १ हजार ४२० रुपैयाँ पुगेको छ । नेपाली बजारमा छापावाला आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार, तेजावी सुनको १ लाख १ हजार ५०० रुपैयाँ र चाँदी तोलाको चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु