global ime bank Long Banner Ad

गृहपृष्ठ खुसिबुमा रहेको पार्टी प्यालेसमा आगलागी हुँदा ४५ लाखको क्षति

खुसिबुमा रहेको पार्टी प्यालेसमा आगलागी हुँदा ४५ लाखको क्षति

खुसिबुमा रहेको पार्टी प्यालेसमा आगलागी हुँदा ४५ लाखको क्षति

काठमाडौंस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका-१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु