global ime bank Long Banner Ad

गृहपृष्ठ चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले पदबाट राजीनामा दिएका छन् । चैत्र ३० गतेदेखि लागू हुनेगरी कम्पनीको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनीले महाप्रबन्धक पदमा संजिव थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार थापालाई २०७९ वैशाख १ गतेदेखि लागू हुनेगरी महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु