गृहपृष्ठ मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५औँ शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष  दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र कामनपा वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२०७८ साल पुस मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवम् ५० करोड रुपैयाँ डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले ११.६३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ११.०२ अर्व रुपैयाँ कर्जा परिचालन गरेको छ  ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु