गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विभिन्न पदमा नियुक्ति गरेको छ । विभिन्न मन्त्रालयका प्रस्तावमा झण्डै दुई दर्जन निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । बैठकले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय बैठकले गरेको छ । बैठकले विभिन्न देशमा २० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

निर्णयहरू :

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु