nmb bank

गृहपृष्ठ २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ८९९ जना सक्रिय संक्रमित

२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ८९९ जना सक्रिय संक्रमित

२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ८९९ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९  जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८.७ प्रतिशत रहेको  मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु