global ime bank Long Banner Ad

गृहपृष्ठ थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ जनामा परीक्षण गर्दा जम्मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा हाल २ हजार ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय : २२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु