गृहपृष्ठ चीनको रासायनिक कारखानामा आगलागी, ७ जनाको मृत्यु
चीनको रासायनिक कारखानामा आगलागी, ७ जनाको मृत्यु
चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ ।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित समय : १८:४३ बजे



















