global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।

साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरे ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु