गीतकार रविमान सिंह बस्न्यातको ‘सुन म्याकुरी’ सार्वजनिक (भिडियो)
वि.सं.२०७८ फागुन २२ आइतवार १६:३१
shares

गीतकार रविमान सिंह बस्न्यातको ‘सुन म्याकुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो युट्युबमा शनिबार सार्वजनिक भएको हो ।
कर्णराज गिरीको स्वर रहेको गीतको संगीत टिका बम्जनले गरेका छन् भने साहस शाक्यको संगीत संयोजन रहेको छ । राहुल शाह र आश्मा विश्वकर्माको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन राहुल आफैँले गरेका हुन् ।
प्रेमीरप्रेमिका बीचको सम्बन्ध देखाउन खोजिएको यस लोकपप शैलीको गीतको छायाँकन र सम्पादन पवन सुस्लिैगले गरेका हुन् ।
























