global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे

सुनचाँदीको मूल्य घट्याे

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २ सय छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २ सय ६० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु