global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले तोक्यो प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा संयोजक

कांग्रेसले तोक्यो प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा संयोजक

कांग्रेसले तोक्यो प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा संयोजक

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो ।

प्रकाशित समय : ००:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु