global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु