global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

हुलदंगा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदंगा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाका अनुसार गैरप्रतिनिधिहरुको समूहले महाधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु