गृहपृष्ठ ९५ डीएसपीको सरुवा (सूचीसहित)
९५ डीएसपीको सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले एकसाथ ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जीसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ । अनन्तराम शर्माको सिंहदरबार सुरक्षा गणमा सरुवा भएको छ ।
अनिलकुमार खड्काको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ । महानगरीय प्रहरी वृत्तको प्रमुखमा अनिल घिमिरेको सरुवा भएको छ ।
सरुवा सूची :
प्रकाशित समय : १७:४६ बजे



















