काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य बढ्यो, चाँदीकाे स्थिर

14.99K
shares

नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।