गृहपृष्ठ एमालेको विरोधका बीच बजेटसम्बन्धी तीन विधेयक पारित
एमालेको विरोधका बीच बजेटसम्बन्धी तीन विधेयक पारित
नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।
शुक्रबार नेकपा एमालेले नाराबाजी गरिरहेकै बेला आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो । उक्त विधेयक सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।
प्रकाशित समय : २०:२७ बजे



















