बुधबार सुनको मूल्य सामान्य घट्यो
वि.सं.२०७८ असार २ बुधवार १७:४८
shares

मंगलबार स्थिर सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार सुनको मूल्य १ सय रूपैयाँ घटेको हो । बुधबार छापावाल सुन तोलामा ९२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ९२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबारको लागि १ हजार ३ सय ५५ रूपैयाँ तोकिएको चाँदी बुधबारको लागि १ हजार ३६० रूपैयाँ कायम गरिएको छ ।

























