काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

19.61K
shares

प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा एमालेको आकस्मिक बैठक बोलाएका छन् । आगामी २७ गते प्रधानमन्त्रीले लिने विश्वासको मतमा आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले मत नदिने संकेत गरेपछि यो बारेमा छलफलका लागि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।

बैठकमा नयाँ सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।