गृहपृष्ठ प्रिमियर इन्स्योरेन्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५२ प्रतिशतले बढ्यो
प्रिमियर इन्स्योरेन्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५२ प्रतिशतले बढ्यो
प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कम्पनीको खुद नाफा ५२.०२ प्रतितशले बढेर २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सले ५९ करोड ८२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिमा तलुनानामा ११.४१ प्रतिशतले धेरै हो ।
प्रकाशित समय : १४:०३ बजे


















