global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट

प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट

प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट

विराटनगर । कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनिहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराएको थिए ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु