काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

30.24K
shares

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डरीले सातवटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न सात वटा अध्यादेश जारी गरेकी हुन् ।

यसअघि नै जारी भएका अध्यादेश संसद चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो । संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन ।फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति :