काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो, जुम्ला सबैभन्दा चिसो

15.94K
shares

संघीय राजधानी काठमाडौं आज वर्षकै सबैभन्दा चिसो बनेको छ । आज काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको छ ।

आज देशभरमा जुम्ला सबैभन्दा चिसो बनेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्रीसम्म पुगेको विभागले जनाएको छ ।