काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिद्धार्थ बैँकको रिभर्स फ्याक्टरिङ सेवा सञ्चालन

12.64K
shares

सिद्धार्थ बैँकले रिभर्स फ्याक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत बैँकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइसबापतको रकम तत्काल बिक्री‑वितरकलाई उपलब्ध गराउनेछ ।

यसबाट खरिदकर्ता ग्राहकले बिक्री‑वितरकबाट विशेष सहुलियत र छुटमा वस्तु खरिद गर्न सहयोग पु‑याउने बैँकले जनाएको छ । यो सुविधा बैँकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्ल्याटफर्मबाट कार्यान्वयन गर्नेछ ।