global ime bank Long Banner Ad

गृहपृष्ठ सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर

आइतबार ८ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्य प्रतितोला ८९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य आइतबारकै मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने ५ रूपैयाँ बढेर प्रतितोला १ हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु