गृहपृष्ठ ढुंगामाथि बालबालिका
ढुंगामाथि बालबालिका

सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलका दलित बालबालिका खोलाको बगरको टहरोमा ढुंगामाथि बसेर पढ्दै । शिक्षिका बर्षा विकले विद्यालय व्यवस्थित नहुँदा बालबालिकालाई ढुंगामाथि बसालेर पढाउन बाध्य भएकी हुन् । रासस
प्रकाशित समय : २०:०३ बजे